नेपाली रास्ट्रिय क्रिकेट टोलिका उत्कृष्ट अलराउन्डर दीपेन्द्र सिह एरि यश महिनाको उत्कृष्ट पुरुस खेलाडीको मनोनयनमा पर्न सफल भएका छ्न ।
भर्खरै सप्पन्न आइसिसी टि-२० ग्लोबल छनौट अन्तर्गत ओमानमा भएको खेलहरुमा उत्कृष्ट प्रदर्सन गरेका दीपेन्द्र मनोनयनमा पर्न सफल बनेका हुन ।