फाल्गुन ११ गते एक नाबालिकाद्वारा करणी मुद्दा परे पश्चात् पल केही समय फरार बने पनि अन्ततः उनी प्रहरी समक्ष आत्मसमर्पण गर्न बाध्य बनेका थिए ।
समिक्षा अधिकारीको जाहेरी मुद्दा परे पश्चात् हाल तनहुँ जिल्ला अदालत हुँदै उनलाई गैंडाकोट स्थित पुराइएको छ अनुसन्धानकै क्रममा ।
नेपाली नायिकाहरुले आफ्नो विचारहरु पस्किरहदा आचलले पनि पल माथी लागेको मुद्दाको उचित छानबिन हुन माग गरेकिछिन र सत्य र तथ्य बाहिर आउनुपर्नेमा उन्को अपेक्षा रहेको छ।