राजनीति

नेले सोलुखुम्बुमा नेपाली काङ्ग्रेसका घनराज सुनुवार पुन: विजयी हुने सम्भावना !

नेपालमा यतिबेला सर्वत्र चुनावी माहोल ततिरहेको छ । संघीय सरकारको निर्माण भए पश्चात् नेपालमा दोस्रोपल्ट स्थानीय निर्वाचन हुन गैरहेको छ । उक्त स्थितिमा निवर्तमान जनप्रतिनिधिहरु पुन उम्मेद्बारीमा आएका छ्न भने , कोहि नविनतम छ्न र केही स्वतन्त्र ढंगबाट उम्मेद्बारीमा आएका छ्न ।

यस्तै स्थितिम सोलुखुम्बु जिल्लाको थुलुङ दुधकौसिका गा . पा -१ का निवर्तमान वडा अध्यक्ष रहेका घनराज सुनुवार फेरि पनि पुनः निर्वाचित हुनेमा विस्वस्त रहेका छ्न । उनी भन्छ्न हिजो हामिले गरेको विकासको समीकरण र जनभावनाको सम्मान गर्दैगर्दा आउँदो पाँच वर्ष पुन विकास र परिवर्तनमै प्रतिबद्ध रहेने भएकाले जनमत अन्य पार्टीमा जादैन भन्ने उनी विस्वास राख्दछन ।

उनको अनुभव र उसले देखेको सपना पूरा गर्न हरेक नेलेबासीको 
अमुल्य मत आवश्यक पर्ने हुँदा नेलेबासीको विकास र समृद्धिको लागि भौतिक पुर्वाधार देखि लिएर , कृषि तथा पर्यटन को तीब्र गतिमा विकास गर्ने भन्ने उनको मुख्य एजेन्डा रहेको छ ।

You may also like