चर्चित अस्ट्रेलियन क्रिकेट खेलाडी
एन्ड्रयु साइमनडसको कार दुर्घटनामा परेर ४६ वर्षको उमेरमा मृत्यु भएको छ ।
उनी एक उत्कृष्ट अलराउन्डर खेलाडीका रुपमा चिनिने गर्छ्न ।
उनले १९८ एक दिवसिय १४ टि २० र २६ टेस्ट खेलेका छ्न रास्ट्रबाट ।
उनी २००७ र २००३ को विस्वकपको महत्त्वपूर्ण सदस्य हुन ।