खेलकुद

चर्चित अस्ट्रेलियन क्रिकेट खेलाडी एन्ड्रयु साइमनडसको नि धन ।

चर्चित अस्ट्रेलियन क्रिकेट खेलाडी
एन्ड्रयु साइमनडसको  कार दुर्घटनामा परेर ४६ वर्षको उमेरमा मृत्यु भएको छ ।

उनी एक उत्कृष्ट अलराउन्डर खेलाडीका रुपमा चिनिने गर्छ्न ।
उनले १९८ एक दिवसिय १४ टि २० र २६ टेस्ट खेलेका छ्न रास्ट्रबाट ।

उनी २००७ र २००३ को विस्वकपको महत्त्वपूर्ण सदस्य हुन ।

You may also like