राजनीति

केसव स्थापितले आफ्नो गढ मानेको क्षेत्रमा बालेनकै अग्रता ।


काठमाडौंमा १ र २ को मतगणना सकिसकेको छ र उक्त स्थानमा पनि बालेनलेनै अग्रता कायम राखेका छ्न । वडा १ , २ ,३ ,४ र ३२ को गणना भैसक्दा अझै फराकिलो अग्रता बनाएका छन।

सिर्जना सिहले पनि आफ्नो वडा अध्यक्ष भन्दा कम मत ल्याएकि छिन जसपा , माओवादी र एकीकृत समाजवादी सहितको गठबन्धन बनाउदा पनि ।

एमाले निर्वाचित भएको वडामा समेत बालेनको अग्रता देखिएको हुदा उनको जित सुनिश्चित देखिएको छ।

You may also like