राजनीति

प्रधानमन्त्री देउवालाई शोक परेको छ ।


प्रधानमन्त्री सेर बहादुर देउवालाई भातृ शोक परेको छ । मंगलबार वीर अस्पतालमा उनको भाइ प्रेम बहादुर देउवाको नि धन भएको हो ।

कंचनपुरमा बस्दै आएका उनको भाइलाई फोक्सोको क्यान्सर रहेको थियोे । पछिल्लो समय बुढानिलकन्ठमा बस्दै आएका थिए ।

You may also like