राजनीति

रेनु दाहाललाई टक्कर दिदै सुवेदी ,हेर्नुस यस्तो छ अवस्था ।


भरतपुर,चितवन महानगरपालिकामा रेनु दाहालले आफनो अग्रता बढाएकिछिन।

१८८८३ मत गणना गरिराख्दा उनले कुल ६ हजार ३१९ मत प्राप्त गरिराख्दा एमालेका विजय सुबेदीले भने ६ हजार २०० मत प्राप्त गरेका छन ।

यसैगरि स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले ३ हजार ८१ मत प्राप्त गरेका छन भने उपप्रमुखमा काङ्ग्रेसका चित्रसेन अधिकारिले
७६९९ मत प्राप्त गरेकि छिन ।

You may also like