राजनीति

बालेनले गित गाए म नाच्छु भन्दैछिन सुनिता डङ्गोल , हेर्नुस त ।

काठमाडौंमा १ र २ को मतगणना सकिसकेको छ र उक्त स्थानमा पनि बालेनलेनै अग्रता कायम राखेका छ्न । वडा १ , २ ,३ ,४ र ३२ को गणना भैसक्दा अझै फराकिलो अग्रता बनाएका छन।

सुनिता डङ्गोलको पनि प्रारम्भिक चरण बाटनै अग्रता बनाउदै अघि बढदै गएकी छिन । उनलाई पनि बधाई दिनेको लर्को लागेको छ।

रास्ट्रव्यापी रुपमा यतिखेर बालेन साह र सुनिताको चर्चा चुलिएको छ र उनिहरुको नेतृत्वमा निकै माधुर्यता रहनेमा आम जनताको विस्वास रहेको छ।

You may also like