काठमाडौंमा १ र २ को मतगणना सकिसकेको छ र उक्त स्थानमा पनि बालेनलेनै अग्रता कायम राखेका छ्न । वडा १ , २ ,३ ,४ र ३२ को गणना भैसक्दा अझै फराकिलो अग्रता बनाएका छन।
एमाले निर्वाचित भएको वडामा समेत बालेनको अग्रता देखिएको हुदा उनको जित सुनिश्चित देखिएको छ।
उनको जितमा आम जनताले बेग्लै परिवर्तन र रुपान्तरणको खोज गरिरहेको यो बेला स्थानीय सरकारमा उनको विरासतको सुनिस्चितता देखिँदा आम नागरिक खुसी छन ।
वरिष्ठ पत्रकार किसोर नेपालले त बालेनलाई पुर्व राजा तथा राप्रपाको मान्छेले बोकेर ल्याएको समेत भनेर टिप्पणी दिएका छन ।