खेलकुद

खेलाडी र प्रशिक्षक विवादको अन्त्य , अल्मुताइरीको अर्को विकल्प खोजिने ।


नेपाली रास्ट्रिय फुटबल टोलिका प्रमुख प्रशिक्षक तथा बन्द प्रशिक्षण छाडिएका खेलाडीहरुलाई छानबिन समितिको प्रतिवेदन अनुसार एफसी एसियनकप छनौट खेलमा समावेश नगरिने भएको छ ।

भिकटर रानाको संयोजकत्वमा बसेको छानबिन समितीले शुक्रबार
एन्फा सचिवालयमा आफ्नो प्रतिवेदन पेस गरेको छ । उक्त प्रतिवेदनमा खेलाडी सहित प्रशिक्षकको पनि गल्ती रहेको बताइएको छ ।

प्रतिवेदन अनुसार एफसि एसियन कप छ्नौट पश्चात् मुख्य प्रशिक्षकको विकल्प खोजिने तथा
खेलाडीलाई खेल खेल्न सक्ने वातावरण रहेने बताइएको छ ।

You may also like