राजनीति

मलाई सम्मान गर्न अनावश्यक खर्च नगर्नुहुन हर्क साम्पाङको अनुरोध !

स्वतन्त्र उम्मेदवार बाट धरान उपमहानगरपालिकाको मेयर पदमा विजयी भएका हर्क साम्पाङले आफ्नो फेसबुक स्टाटस लेख्दै यस्तो अनुरोध गरेका छ्न ।

उनले भोलि निकालिने विजय जुलुसमा उसलाई लगाइने खादा र मालामा अनावश्यक खर्च नगर्नुहुन अनुरोध गरेका छन ।

आम जनमानसको मतनै उनको लागि उचित सम्मान भएकाले अन्य खर्च नगर्नुहुन अनुनय गरेका छन । उन्ले प्राप्त गरेको भोटनै उनको लागि जीवनभरिको सम्मान भएको उनले व्यक्त गरेका छ्न ।

You may also like