खेलकुद

अमेरिकामा सकेसम्म धेरै खेल जित्नेछौं : कप्तान सन्दीप लामिछाने

सन्दीप लामिछाने  नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान रहेका छन् । अमेरिकामा हुने आईसीसी क्रिकेट विश्वकप लिग टू शृंखलामा सकेसम्म धेरै खेल जित्ने बताएका छन् ।


प्रतियोगिता २५ जेठदेखि १ असारसम्म अमेरिकामा नेपाल, ओमान र अमेरिका सम्मिलित त्रिकोणात्मक एकदिवशीय अन्तर्राष्ट्रिय श्रृङ्खला हुँदैछ ।


जसमा नेपालले दुवै टिमसँग दुई दुई खेल खेल्नेछ । उनले लिग टू सन् २०२३ को विश्वकपको छनोटको आधार हो त्यसैले यो जित्न आवस्वेक रहेको छ।

You may also like