खेलकुद

कर्मा छिरिङ प्यानलले आफ्नो उम्मेद्वारि दर्ता गराएको छ ।

अखिल नेपाल फुटबल संघ (एन्फा ) का निवर्तमान अध्यक्ष कर्मा छिरिङ सेर्पा प्यानलले आफ्नो उम्मेद्बारी घोषणा गरेको छ ।

काठमाडौंमा आयोजित कार्यक्रममा एन्फाका प्यानलका सबै वक्ताले आफ्नो भविस्यको एजेन्डा राखे र कसैप्रती आक्षेप लगाएनन।

सभामा उपस्थिति सबै प्रत्यासी  उम्मेद्बारहरुले फुटबल विकास मात्र केन्द्रित रहेर आफ्नो उम्मेद्बारी प्रष्ट पारेका थिए ।

You may also like