खेलकुद

आईपीएल २०२२ मा बन्यो छक्काको किर्तिमान

आईपीएलको इतिहासमा एक सिजनमा एक हजार छक्का प्रहार भएको यो पहिलो पटक हो । यसअघि २०१८ मा सबैभन्दा बढी छक्का प्रहार गर्ने कीर्तिमान बनेको थियो ।

आईपीएल २०२२ मा सबैभन्दा धेरै छक्का प्रहार गर्ने शीर्ष ५ खेलाडीः

जोस बटलर – ३७
लियाम लिभिङ्गस्टोन – ३४
आन्द्रे रसेल – ३२
केएल राहुल – २५
रोम्यान पावेल – २२

You may also like