खेलकुद पढ्नुहोस्

नेपाली खेलाडीको तलब १० हजारले वृद्धि ।


नेपाली राष्ट्रिय क्रिकेट टिमको ए र बी ग्रेडका खेलाडीको तलब मासिक ६ हजारको दरले र सी ग्रेडका खेलाडीको तलब ५ हजारको दरले वृद्धि गर्ने निर्णय क्यानले गरेको छ । 

यसैगरि अन्य मैदान कर्मचारीको पारिश्रमिक मासिक ३ हजारले मैदान कार्यालय सहयोगीको मासिक ५ हजारको दरले र पिच क्युरेटरको मासिक पारिश्रमिक ६ हजारले वृद्धि गर्ने निर्णय क्यानले गरेको छ । 

You may also like