नेपाल क्रिकेट संघ (क्यानले) अन्य
टि-२० लिगलाई मान्यता नदिने घोषणा गरेको छ ।
क्यानको बोर्ड बैठकले नेपालमा आयोजना हुँदै आएको अन्य फ्रेन्चाइज टी-ट्वान्टी क्रिकेटलाई राष्ट्रिय मान्यता नदिने निर्णय गरेको
हुँदा अन्य फ्रेन्चाइज लिग आयोजकहरु त्यति सन्तुष्ट रहेका छैनन ।
नेपालमा विगतका वर्षदेखि एभरेष्ट प्रिमियर लिग (ईपीएल), पोखरा प्रिमियर लिग (पीपीएल) र धनगढी प्रिमियर लिग (डिपीएल) जस्ता विभिन्न फ्रेन्चाइज लिग संचालन हुँदै आएको छ ।