खेलकुद

दोस्रो क्वालिफायर म्याच आज, यस्तो छ दुवै टोलीको सम्भावित–११

IPL खेलमा आज लखनउ सुपर जायन्ट्स र रोयल च्यालेन्जर्स बेङलोर बीच प्रतिस्पर्धा हुँदै छ। यी दुई टोलीबीचको खेल साँझ ७ः४५ बजेदेखि कोलकातास्थित इडेन गार्डेन मैदानमा सुरु हुनेछ ।

बैंग्लोरको सम्भावित प्लेइङ–११ :विराट कोहली, फाफ डु प्लेसिस (कप्तान), रजत पाटीदार, ग्लेन म्याक्सवेल, महिपाल लोमर, दिनेश कार्तिक (विकेटकिपर), शाहबाज अहमद, वानिन्दु हसरंगा, हर्षल पटेल, जोश हेजलवुड र मोहम्मद सिराज।

लखनउको सम्भावित प्लेइङ–११ :क्विन्टन डी कक (विकेटकिपर), केएल राहुल (कप्तान), दीपक हूडा, क्रुणाल पाण्ड्या, आयुष बदोनी, मार्कस स्टोइनिस, जेसन होल्डर, आवेश खान, दुष्मन्था चमेरा, मोहसिन खान र रवि बिश्नोई।

You may also like