खेलकुद

अर्जुन टेन्दुकरलाई मुम्बईले खेल्ने मौका नदिएपछि के भन्छन् बुबा सचिन टेन्दुकर? हेर्नुहोस

भन्छन् “अर्जुन तेन्दुलकर आईपीएल २०२१ बाट मुम्बई इन्डियन्सको हिस्सा हुन्, तर उनलाई दुई सिजनमा एक पटक पनि टोलीको प्लेइङ इलेवनको हिस्सा बनाइएको छैन। जब तेन्दुलकरलाई यो वर्ष अर्जुनको खेल हेर्न मनपर्छ भनेर सोधिएको थियो, उनले ‘सचिन इनसाइट’ शोमा भने, ‘यो फरक प्रश्न हो । म के सोच्दै छु वा के महसुस गर्दैछु भन्ने फरक पर्दैन । मुम्बई इन्डियन्सको सिजन सकिएको छ ।”

अर्जुन तेन्दुलकर मुंबई इन्डियन का खेलाडी हुन। तर यो वर्षपनि उनले एक म्याच पनिंखेल्ने मौका पाएनन्। फ्यानहरू अर्जुनले छिट्टै मौका पाउने आशा राखेका थिए तर अन्तिम खेलसम्म पनि त्यो हुन सकेन ।

यो सँगै बुबा स्थान नपाएपछि सचिन तेन्दुलकरले आफ्नो प्रतिक्रिया दिएका छन्।

You may also like