खेलकुद

नेपाल टी २० लिगमा सहभागि हुने ६ टोलीको टुङ्गो

नेपाल क्रिकेट संघ (क्यान) ले नेपाल टी २० लिगमा सहभागि हुने ६ टोलीको टुङ्गो लगाएको छ ।

क्यानको बैठक मंगलबार सम्पन्न हुँदैगर्दा त्यो नामाकरण भएको हो।

प्रतियोगिता असोज ८ बाट सुरु हुने छ। प्रतियोगिताको पहिलो संस्करणमा विराटनगर, जनकपुर, काठ्माण्डौ, पोखरा, लुम्बिनी भैरहवा र फार वेस्टर्न गरि ५ टिमको सहभागिता रहने छ ।

You may also like